रविवार, 29 जुलाई 2018

नेतृत्व विकास

नेतृत्व विकास


नेतृत्व बारेको अवधारणा ः
धेरै मानिसहरुको सोचाइ के छ भने थोरै चुनिएका व्यक्तिहरु मात्रै नेता हुन्छन् वा नेतृत्वको गुण जन्मजात हुन्छ । उनीहरुको सोचाइ के छ भने ूनेतृत्वको अर्थ हो सिर्फ औपचारिक नेतृत्वू । औपचारिक नेतृत्वमा सुपरिवेक्षक व्यवस्थापक प्रशासक वा कुनै निर्वाचित वा नियुक्त गरिएको पद समाविष्ट हुन्छ तथापि यी श्रेणीहरुमा नपर्ने अरु पनि कयौं नेतृत्वका अंगहरु हुन्छन् ।
हामीहरु सबै आफ्नो जीवनकालमा कुनै न कुनै बेला नेता भएका हुन्छौं । शायद तपाईले कल्पना गर्नु भएको भन्दा बढी तपाईले नेतृत्व गरेको हुनसक्छ । तपाई हामीले कुनै औपचारिक नेतृत्वको उपाधि ग्रहण नगरे तापनि अनौपचारिक नेतृत्वको भूमिका पूरा गर्ने काममा संलग्न हुन्छौं । कयौं पटक औपचारिक नेतृत्व भन्दा अनौपचारिक नेतृत्व सशक्त भएको हुन्छ ।
नेतृत्वको परिभाषा
७३टज्ञछज्ञण्सनेतृत्व भनेको समूहबाट अधिकतम समर्थन प्राप्त गर्ने योग्यता हो ।
७३टज्ञछज्ञण्सनेतृत्व भनेको निर्देशन सुपरिवेक्षण वा समूह तथा संगठनको व्यवस्थापन हो ।
७३टज्ञछज्ञण्सनेतृत्व भनेको पहिले आफूलाई र पछि अरुलाई उत्प्रेरित गर्ने योग्यता हो ।
७३टज्ञछज्ञण्सव्यक्तिको योजनालाई अघि बढाउन कार्य सम्पादन तहलाई माथि उचाल्नु र व्यक्तिको
व्यक्तित्वलाई यसको साधारण सिमा भन्दा माथि उठाउनु नेतृत्व हो ।
७३टज्ञछज्ञण्स कसैको विना घचघचाहट समस्यालाई देख्ने त्यसको पहिचान गर्न समाधानको उपाय
खोज्ने र उपायको कार्यान्वयन गर्ने योग्यता नै नेतृत्व हो ।
७३टज्ञछज्ञण्समानिसहरु जसले सामान्य रुपमा नसोचेको कुरालाई गर्न चाहना दिलाउने योग्यता र
उनीहरु संलग्न रहेका संघ संस्थाको उद्देश्यलाई मान्ने बनाउने योग्यता नै नेतृत्व हो ।
७३टज्ञछज्ञण्सनेतृत्व भनेको कार्य हो पद होइन ।
नेतृत्वमा हुनुपर्ने गुणहरु ९च्भत्रगष्चझभलतक या ीभबमभचकजष्उ०
७३टज्ञछज्ञण्सआकर्षक तथा प्रभावशाली व्यक्तित्व ।७३टज्ञछज्ञण्सप्रभावपूर्ण वाक् शक्ति ।
७३टज्ञछज्ञण्सकुटनैतिक क्षमता ।७३टज्ञछज्ञण्समध्यस्थता ।
७३टज्ञछज्ञण्सउच्च शिक्षा प्राप्त गरेको ।७३टज्ञछज्ञण्सउपयुक्त निर्णय लिन सक्ने क्षमता ।
७३टज्ञछज्ञण्सत्याग साहस र प्रतिबद्धता हुनु ।७३टज्ञद्धठद्दस७३टज्ञछज्ञण्सआफ्नो उत्तरदायित्व राम्ररी वहन गर्ने ।
७३टज्ञछज्ञण्ससमाज र राष्ट्रका विभिन्न समस्याहरुसँग परिचित हुनु ।
७३टज्ञछज्ञण्सजस्तोसुकै कठिन परिस्थितिसँग पनि भिड्न सक्ने हुनु ।
७३टज्ञछज्ञण्सराष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा समझदारी कायम गर्न सक्नु ।
नेताका कार्यहरु ९ँगलअतष्यलक या ीभबमभच०
७३टज्ञटज्ञण्सपक्षपात रहित काम गर्ने ।
७३टज्ञटज्ञण्ससमाज वा समूहलाई सक्षम नेतृत्व दिने ।
७३टज्ञटज्ञण्ससमूहका प्रत्येक सदस्यहरुमा समानताको व्यवहार राख्ने ।
७३टज्ञटज्ञण्ससमूहले गरेको निर्णयको सदस्यहरुलाई जानकारी दिने ।
७३टज्ञटज्ञण्ससमूहले गर्नु पर्ने कार्यको योजना मिलाउने ।
७३टज्ञटज्ञण्ससमूहमा लागु गर्नु पर्ने आयोजना मिलाउने ।
७३टज्ञटज्ञण्ससमूहका प्रत्येक सदस्यको कार्यक्षेत्र तोकिदिने ।
७३टज्ञटज्ञण्ससदस्यहरुले गरेका कार्यको विवरण राखि उनीहरुलाई प्रोत्साहित गर्ने ।
७३टज्ञटज्ञण्सबैठक बसेको बेला कार्यक्रम निर्धारण गर्न लगाउने र कार्यक्रमको रुपरेखा तयार गर्ने ।
७३टज्ञटज्ञण्ससबै सदस्यहरुमा पारस्परिक सहयोग समझदारी र सद्भावको भावना विकसित गर्ने ।
७३टज्ञटज्ञण्सप्रशासनिक कार्यमा निर्देशन दिने ।
७३टज्ञटज्ञण्ससमूहलाई ठोस निर्णय दिने ।
७३टज्ञटज्ञण्ससामूहिक हितका निमित्त कार्य गर्ने ।
नेतृत्वका शैलीहरु ९क्तथभिक या ीभबमभचकजष्उ०
क।निरंकुश नेता र शैली ९त्जभ ब्गतयअचबअथ ीभबमभच ७ क्तथभि०
ख।प्रजातान्त्रिक नेता र शैली ९त्जभ म्झयअचबतष्अ ीभबमभच ७ क्तथभि०
ग।स्वतन्त्र नेता र शैली ९त्जभ ीबष्ककभश ँबष्चभ ीभबमभच ७ क्तथभि०
घ।अग्रगामी नेता र शैली ९त्जभ ख्बलनगबचम ीभबमभच ७ क्तथभि०
क।निरंकुश नेता र शैली ९त्जभ ब्गतयअचबअथ ीभबमभच ७ क्तथभि०
७३टज्ञटछटसएकतर्फी साचार गर्ने ।
७३टज्ञटछटसअनुयायीहरु माथि थोरै विश्वास राख्ने ।
७३टज्ञटछटसनियम र प्रकृया मथि थोरै विश्वास राख्ने ।
७३टज्ञटछटसजानकारीहरु आफै भित्र सिमित राख्ने ।
७३टज्ञटछटसकडा नियन्त्रण र कठोर प्रकृयालाई प्राथमिकता दिने ।
७३टज्ञटछटसडर धम्कि त्रास र दण्डबाट उत्प्रेरित गर्ने ।
ख।प्रजातान्त्रिक नेता र शैली ९त्जभ म्झयअचबतष्अ ीभबमभच ७ क्तथभि०
७३टज्ञटछटसअनुयायीहरु माथि विश्वास राख्ने ।
७३टज्ञटछटसजनताको वास्ता गर्ने ।
७३टज्ञटछटससदस्य एवं समूहको भावनाको कदर गर्ने ।
७३टज्ञटछटसप्रशंसा सम्मान पुरस्कार उपहार र सामूहिक मान्यताबाट समूहलाई उत्प्रेरित गर्ने ।
ग।स्वतन्त्र नेता र शैली ९त्जभ ीबष्ककभश ाबष्चभ ीभबमभच ७ क्तथभि०
७३टज्ञटछटस समूहलाई स्वतन्त्रता दिने ।
७३टज्ञटछटस अनुयायीहरुलाई असाध्यै विश्वास गर्ने ।
७३टज्ञटछटस बोल्ने भन्दा बढी सुन्ने ।
७३टज्ञटछटस स्व-निर्देशन स्व-नियन्त्रण र स्व-उत्प्रेरितमा विश्वास राख्ने ।
घ।अग्रगामी नेता र शैली ९त्जभ ख्बलनगबचम ीभबमभच ७ क्तथभि०
७३टज्ञटछटस जाउ होइन जाऔं भन्ने । ७३टज्ञटछटस उदाहरणिय नेतृत्व ।
७३टज्ञटछटस बोल्ने भन्दा पनि बढि सुन्ने । ७३टज्ञटछटस अनुयायीहरु सरह जोखिम लिने ।
७३टज्ञटछटस दुईतर्फी साचार गर्ने । ७३टज्ञटछटस जनताको वास्ता चिन्त गर्ने ।
७३टज्ञटछटस अनुयायीहरुलाई असाध्यै विश्वास गर्ने । ७३टज्ञटछटस लोचक एवं समूहको भावनाको कदर गर्ने ।
७३टज्ञटछटस समूहबाट हैन आफैबाट शुरुवात गरि कार्य सम्पादन गर्ने ।
७३टज्ञटछटस सदस्याको स्वभाव र आवश्यकता हेरि नेतृत्वका विभिन्न शैलीहरु प्रयोग गर्ने ।
अग्रगामी नेताको विचार कस्तो हुनुपर्दछ ९त्जयगनजतक या ख्बलनगबचम ीभबमभच०
७३टज्ञटछटस७३टज्ञद्धठद्दसउदाहरणिय नेतृत्वको इच्छा ।७३टज्ञटछटस७३टज्ञद्धठद्दससरल र निश्वार्थ ।
७३टज्ञटछटस७३टज्ञद्धठद्दससमझदार ।७३टज्ञद्धठद्दस७३टज्ञटछटस७३टज्ञद्धठद्दसमानिस प्रेमि ।
७३टज्ञटछटस७३टज्ञद्धठद्दसविचारको कदर गर्ने ।७३टज्ञद्धठद्दस७३टज्ञटछटस७३टज्ञद्धठद्दससकारात्मक मानसिकता ।
७३टज्ञटछटस७३टज्ञद्धठद्दसमैत्री र उत्साही । ७३टज्ञटछटस७३टज्ञद्धठद्दसफराकिलो र नौलो विचारको हिमायति ।
७३टज्ञटछटस७३टज्ञद्धठद्दससमूहको सदस्यहरुको विकास र उन्नतिको वास्ता गर्ने ।
७३टज्ञटछटस७३टज्ञद्धठद्दसविभिन्न परिस्थिति र मानिसहरुलाई मिलाउने इच्छा ।

अग्रगामी नेतामा हुनुपर्ने ज्ञान ९प्लयधभिमनभ या ख्बलनगबचम ीभबमभच०
७३टज्ञटछटस७३टज्ञद्धठद्दसयोजनाका रणनीतिहरु ।७३टज्ञद्धठद्दस७३टज्ञटछटस७३टज्ञद्धठद्दससमूहका सदस्यहरु ।
७३टज्ञटछटस७३टज्ञद्धठद्दससंगठनको कार्य लक्ष्य र उद्देश्य ।७३टज्ञद्धठद्दस७३टज्ञटछटस७३टज्ञद्धठद्दसउत्प्रेरणका विभिन्न तरिकाहरु ।
७३टज्ञटछटस७३टज्ञद्धठद्दसनिर्णय गर्ने क्षमता ।७३टज्ञद्धठद्दस७३टज्ञटछटस७३टज्ञद्धठद्दससमूह गठन गर्ने तरिका ।
७३टज्ञटछटस७३टज्ञद्धठद्दसमानव सम्बन्ध ।७३टज्ञद्धठद्दस७३टज्ञटछटस७३टज्ञद्धठद्दससाचारका विभिन्न प्रणालीहरु ।
अग्रगामी नेतामा हुनु पर्ने सीपहरु ९क्पष्ििक या ख्बलनगबचम ीभबमभच०
७३टज्ञटछटस७३टज्ञद्धठद्दसयोजना गर्ने ।७३टज्ञद्धठद्दस७३टज्ञटछटस७३टज्ञद्धठद्दसछलफल गर्ने ।७३टज्ञद्धठद्दस७३टज्ञटछटस७३टज्ञद्धठद्दससाचार गर्ने ।७३टज्ञद्धठद्दस७३टज्ञटछटस७३टज्ञद्धठद्दसनिर्णय गर्ने ।
७३टज्ञटछटस७३टज्ञद्धठद्दससंगठन गर्ने ।७३टज्ञद्धठद्दस७३टज्ञटछटस७३टज्ञद्धठद्दससुरिवेक्षण गर्ने ।७३टज्ञद्धठद्दस७३टज्ञटछटस७३टज्ञद्धठद्दससमय व्यवस्थापन गर्ने ।
७३टज्ञटछटस७३टज्ञद्धठद्दसउत्प्रेरित गर्ने ।७३टज्ञद्धठद्दस७३टज्ञटछटस७३टज्ञद्धठद्दसअध्यक्षता गर्ने ।७३टज्ञद्धठद्दस७३टज्ञटछटस७३टज्ञद्धठद्दससमस्या समाधान गर्ने ।
अग्रगामी नेताले के गर्नु पर्दछ ९ध्जबत कजयगमि ख्बलनगबचम ीभबमभच मयरु०
७३टज्ञटटण्सविचारलाई ं ं ं गर्नुपर्दछ ।
७३टज्ञटटण्सविभेद विमति र विरोधलाई – – – गर्नुपर्दछ ।
७३टज्ञटटण्सएकता र प्रविधिलाई ह् ह् ह् गर्नुपर्दछ ।
७३टज्ञटटण्सजिम्मेवारीलाई ÷ ÷ ÷ गर्नुपर्दछ ।
७३टज्ञटटण्सअवसरलाई । । । गर्नुपर्दछ ।
अग्रगामी नेतामा हुनुपर्ने लक्षणहरु ९क्थुतयुक या ख्बलनगबचम ीभबमभच०
७३टज्ञटछटसअरुको सधै प्रशंसा गरिरहने ।
७३टज्ञटछटसआलोचनाबाट कार्य सिक्ने ।
७३टज्ञटछटसमान भन्दा बढी कार्यमा सहभागी भइरहने ।
७३टज्ञटछटसपरिकल्पना ध्येय लक्ष्य र उद्देश्यहरु स्पष्ट राखी कुनै पनि काम गर्दा परिणाममुखी हुन्छ ।
अग्रगामी नेताको बाधक तत्व
७३टज्ञटछटसअर्काको सधै आलोचना गर्ने ।
७३टज्ञटछटसआलोचना सहन नसक्ने ।
७३टज्ञटछटसनचाहिएको बेलामा पनि आफ्नो मान खोजिरहने ।
७३टज्ञटछटसआफूसँग कुनै परिकल्पना र दृष्टिकोण नराख्ने र अरुलाई होच्याउने ।
अशल नेताको प्रवृति ९ऋजबचबअतभचष्कतष्अक या न्ययम ीभबमभच०
७३टज्ञटछटस७३टज्ञद्धठद्दसप्रभावकारी बैठक संचालन गर्ने खुबी राख्ने ।७३टज्ञद्धठद्दस७३टज्ञटछटस७३टज्ञद्धठद्दसउत्प्रेरणाको श्रोत भएको ।
७३टज्ञटछटस७३टज्ञद्धठद्दसनेतृत्वका पहिचानहरु मेरो लागि हो भन्ने ।७३टज्ञद्धठद्दस७३टज्ञटछटस७३टज्ञद्धठद्दससाचारशीप भएको ।
७३टज्ञटछटस७३टज्ञद्धठद्दसद्वन्द्व व्यवस्थापन क्षमता भएको ।७३टज्ञद्धठद्दस७३टज्ञटछटस७३टज्ञद्धठद्दसव्यवहारिक क्षमता भएको ।
७३टज्ञटछटस७३टज्ञद्धठद्दसअरुको अनुभवलाई म सधै स्वागत गर्नु भन्ने ।७३टज्ञद्धठद्दस७३टज्ञटछटस७३टज्ञद्धठद्दसलगनशिलतामा ध्यान दिने ।
७३टज्ञटछटस७३टज्ञद्धठद्दसनेतृत्व जिम्मेवारीका लागि हुन्छ भन्ने ।७३टज्ञद्धठद्दस७३टज्ञटछटस७३टज्ञद्धठद्दसशिघ्र निर्णय क्षमता भएको ।
७३टज्ञटछटस७३टज्ञद्धठद्दससधै उदाहरणीय नेतृत्वको लागि उत्सुक रहने ।७३टज्ञद्धठद्दस७३टज्ञटछटस७३टज्ञद्धठद्दसइमान्दार र विश्वासिलो ।
७३टज्ञटछटस७३टज्ञद्धठद्दसगल्ती हुन्छ भन्ने कुरा सँग म कहिले डराउनदिन भन्ने ।
नेताको निर्माण ९ँयचुबतष्लन या ीभबमभच०
७३टज्ञटछटसव्यक्तिगत शीपहरु हुन्छन् जसले उसलाई नेता बनाउँदछ ।
७३टज्ञटछटसनेतृत्व गर्ने व्यक्तिहरुमा भन्दा विषय वस्तुको ज्ञान बढी हुन्छ ।
७३टज्ञटछटसजनता वा समूहको विश्वासले गर्दा ऊ नेता भएको हुन्छ ।
७३टज्ञटछटसनेतृत्व गर्ने व्यक्तिहरु भन्दा बढी सम्भाव्यता प्रदर्शित गरेको हुन्छ ।
७३टज्ञटछटसनेताको जस्तो कार्य गरेको हुनाले ऊ नेता भएको हुन्छ ।
सम्भावनाका नेतृत्वहरु ९एयककष्दष्भि ीभबमभचकजष्उ०
७३टज्ञटछटससमूदायमा नेता ।
७३टज्ञटछटसव्यवस्थापनका प्रशासकिय व्यक्ति ।
७३टज्ञटछटसकार्यकारिणी अनुसन्धान कर्ता ।
७३टज्ञटछटसप्रेरणा दिने व्यक्ति वा व्यक्तित्व ।
७३टज्ञटछटसनिर्वाचित व्यक्ति ।
नेताको शक्ति कहाँबाट आउँछ
मानिसले छानिएको व्यक्ति वा उसले काम गरेको संस्थाबाट नेताको शक्ति आउँछ । त्यसकारण एउटा नेताले उसलाई आफू खुशी गर्न पाउने जनादेश हुँदैन वरु उसलाई तिनीहरुकै सर्वोपरि हितमा काम गर्न वाध्यता हुन्छ । हामी नेताको कदर गर्दछौं । जसले नेतृत्वको उपाधि ग्रहण गरेको हुन्छ हामीले उसको कदर गर्नु स्वभाविकै हो । हामीले त्यस व्यक्तिलाई उसको उपाधिमा समाहित गरेको सेवाको अनुपातमा कदर गर्दछौं । यसलाई अझै सरल भाषामा भन्ने हो भने देखिन जति ठूलो उसको पद हुन्छ त्यही बढी उसले नेतृत्व प्रदान गरेका व्यक्तिहरुलाई सेवा गर्नु परेको हुन्छ । जब हामीलाई यो थाहा हुन्छ कि उसले पुर् याइरहेको छैन तब हामी उसको कदर गर्न छाड्छौं ।
सदा याद गरौं
ूपदको नेता होइन कामको नेता बन्न निरन्तर लागीपरौं !!!ू
खाली कोठामा हाकिम वा नेता जे उचित लाग्छ भर्नुहोस् ।
………………… ले मानिसलाई अह्राउँछ ।
………………… ले मानिसलाई सिकाउँछ ।
………………… ले डर देखाउँछ ।
………………… ले उत्साह जगाउँछ ।
………………। ले सधै म भन्छ ।
………………। ले सधै हामी भन्छ ।
…………………। ख्यातिमा निर्भर हुन्छ ।
…………………। अधिकारमा निर्भर हुन्छ ।
………………॥ समय भन्दा अगाडि पुग्छ ।
………………॥ समयमा पुग भन्छ ।
………………… ले विश्राम दिन्छ ।
………………… ले विश्रामको आरोप लगाउँछ ।
………………। ले जाउ भन्छ ।
………………। ले जाऔ भन्छ ।
………………… ले कसरी गर्नुपर्छ भन्ने जान्दछ ।
………………… ले कसरी गर्नुपर्छ भन्ने देखाउँछ ।
………………॥ ले आजको मात्र देख्छ ।
………………॥ ले भोलिकॊ पनि देख्छ ।
…………………। ले भन्छ ।
…………………॥ ले आदेश दिन्छ ।
………………॥ ले मानवको विकास गर्छ ।
………………॥ ले मानवको प्रयोग गर्छ ।
………………… ले कामको सरोकार राख्छ ।
………………… ले मानिससँग सरोकार राख्छ ।
………………। सँग कहिल्यैै प्रसस्त समय हुदैन ।
………………॥ महत्वपूर्ण कार्यको लागि जहिले पनि समय निकाल्छ ।
………………। ले ित
Advertisements

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें